पछिल्लो समय महिलाहरुमा सन्तान नहुने दर बढ्दो छ । त्यसो हुनुका पछाडि विभिन्न कारणहरु हुन सक्छन् । सन्तान नहुनुमा महिला पुरुष दुवैको समस्या हुन सक्ने भए पनि नेपाली समाजमा महिलालाई नै दोष थुपार्ने गरिन्छ ।
तर यो गलत हो । आज हामीले यहाँ महिलामा चाहिँ के कारणले सन्तान नहुने समस्या हुन्छ भन्ने बारेमा उल्लेख गरेका छौँ ।
१. वीज ग्रन्थीको खराबीले गर्दा स्त्रीबीज (अण्ड) ननिस्कनु ।
२. गर्भाशयको मुख ज्यादै सानो हुनु ।
३. योनिश्राव धेरै निस्कनु जसको अमिलोपनामा हटाएर शुक्रकीट मर्नु । यसको उपचार हुनसक्छ ।
४. ज्यादै नै कुपोषण हुनु । धेरै दिनसम्म पौटिक खाना खाएमा गर्भधारण गर्ने शक्ति बढ्छ । कुपोषित आमाको बारम्बार गर्धपतन भइरहन्छ ।
५. रगतको ज्यादै नै कमी भएर पनि गर्भ रहन नसक्ने हुन्छ । यस्ता महिलाले आइरन चक्की धेरै समयसम्म खाइरहनु पर्छ ।
६. आयोडिनको कमी हुनु । यस्तो अवस्थामा आयोडिन भएको नुन धेरै समयसम्म खाइरहनु पर्छ । जुन माटोमा आयोडिन हुँदैन त्यहाँ उब्जेको, फलेको खानेकुरामा आयोडिनको कमी हुन्छ । त्यस्तो खाना खानेहरुले थप आयोडिन खानु पर्छ ।
७. गोनोरिया लागेपछि राम्रो उपचार नहुनु । रोग लाग्ने बित्तिकै राम्रो उपचार गर्ने अंगहरुमा टिबी जस्ता सक्रांमक रोग लाग्नु । यस्ता रोग लाग्ने बित्तिकै उपचार गराउनु पर्छ ।
८. स्त्री रागरसको कमी हुनु । कृत्रिम रागरस दिई यसको उपचार गर्न सकिन्छ ।
९. गर्भाशय ज्यादै सानो हुनु अथवा दुई कोठामा बाँडिनु ।

Comments
Post a Comment