नराम्रो सम्बन्ध कै कारण विदेशबाट आफ्नै श्रीमतिको नाङ्गो तस्वीर सामाजिक संजालमा भाईरल

काठमाडौँ । पछिल्लो समयमा धेरै घटनाहरु बढी रहेको छ । सबैभन्दा बढी सामाजिक संजालमा बढी अपराध भै रहेको छ । सामाजिक संजालमा फेक आइडी बनाइ अरुको फोटोहरुलाई नाङ्गो बनाउने एकजना व्यक्तिको नाम सार्बजनिक गरेका छन् । लाइव भिडियो गर्दै जितेन बन्तेवाले नाङ्गो फोटो हाल्ने मलेसियामा सेकुरेटी गर्दै आएका नरेन्द्र क्षेत्रिले आफ्नो कोठामा ५ ६ जना साथीहरुसँग मिलि रोधिघरमा गएर महिलाहरुको नाङ्गो फोटो खिची फेक आइडी बनाई जथाभाबी स्टाटस लेख्ने गरेको जानकारी दिए ।

उक्त व्यक्तिलाई मेलिसियामै रहदै गरेका बन्तेवाका साथीले सम्झाउदा पनि उल्टै मर्छु र काट्छु भनेर थर्काउने गरेको पनि जानकारी दिएका छन् । नरेन्द्र क्षेत्रिको श्रीमतीसँग पनि सम्बन्ध राम्रो नभएको उनकै श्रीमतीले फोन सम्पर्क मार्फत बताएकी छिन ।

Comments