गुल्मी । प्रदेश नम्बर ५ को सरकारले मुस्लिम धर्मावलम्विको पर्व बकर इदको अवसरमा सरकारले भोली सावॅजनिक विदा दिने निर्णय गरेको छ ।
प्रदेशको सरकारले प्रदेश मातहतका सरकारी तथा गैरसरकारी कार्यालयमा सार्वजनीक विदा दिने निणय गरेको हो ।
उपसचिव मधु पौडयाल ज्ञवालीका अनुसार प्रदेश अन्तर्गतका सार्वजनिक कार्यालयहर बन्द हुने भएपनि संघीय सरकार अन्तर्गत रहेका कार्यालयहरु खुल्ने वा नखुल्ने अन्योलता भने कायमै रहेको छ।
बकर इदको उपलक्ष्यमा सार्वजनीक विदा दिन माग गदैॅ मुस्लिम समुदायका संघ संस्थाले मुख्य मन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुजाएका थिए।
यसैबिच प्रदेश नम्बर उकको सरकारले पनि भोली सावॅजनिक विदा दिने भएको छ। प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको बैठकले बकर इदका अवसरमा सार्वजनीक विदा दिने निर्णय गरेको हो ।

Comments
Post a Comment