दक्षिण अफ्रिका । एक जना २५ वर्षीय पुरुष २ जना अधबैंशे महिलाहरूद्धारा बलात्कृत भएका छन् । बन्दुक देखाएर २ जना अधवैशे महिलाले उनलाई बलात्कार गरेका थिए ।सडकमा यात्रा गरिरहेका बेला २ जना महिलाले सिट मागेको र पछि बन्दुक देखाइ आफूलाई नियन्त्रणमा लिएको बयान ती पुरुषले प्रहरीलाई दिएका छन् । नियन्त्रणमा लिए लगत्तै लठ्याउने पदार्थ पिउन लगाइ आफूलाई बलात्कार गरेको बताएका छन् ।
बलात्कार गरिसकेपछि महिलाले उनलाई सुनसान सडक छेउमा छोडिदिएका थिए ।यो घटना दक्षिण अफ्रिकामा घटेको थियो । नाम नखुलाइएका बलात्कृत पुरुषको अवस्था गभ्भीर रहेको समाचार माध्यमले बताएका छन् ।
पानवारी । मामा घरमा सुतिरहेका दुई बालिका शुक्रबार विहान बलात्कृत भएका छन् ।
धरान–६ पानवारी मामाघर भएका उनीहरु मामाघरमा सुतिरहेको अवस्थमा नै बलात्कृत भएका हुन् । मामाघरमा हजुरआमाको निधन भएपछि जुठो बार्न आमाको साथ लागेर आएका १५ वर्षिय दिदी र १३ बर्षिय बहिनी बलात्कृत भएका हुन् । राती अबेरसम्म जागा (किरियापुत्री रुगेर) बसेका केराबारी–५ देविटारका अंशु कामीले विहान ४ बजेपछि कोही नभएको मौका छोपी बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् ।
आफन्तका अनुसार बलात्कारी कामीले सँगै एउटै ओछ्यानमा सुतेकी दिदीलाई छोपुवा विमारले भेटेको बेला बेहोस अवस्थामा बलात्कार गरेको र बहिनीको संवेदनशिल अंग निमोठिदिएका छन् । बलात्कारीलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिइसकेको छ । बलात्कारीलाई कडा भन्दा कडा सजायको माग गर्दै पीडितले इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाका अनुसार घटनाका आरोपीलाई शुक्रबार विहानै प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनले घटनाको सत्यतथ्य छानविन गरी दोषि माथी कारबाही अगाडी बढाइने जानकारी दिएका छन् ।
धरानमा दिनदिनै बलात्कारका घटना बढीरहेको छ । गत शनिबार राति धरान–११ सगरमाथा बस्तीकी एक बालिकालाई ललाई फकाई पार्कमा लगेर ३० वर्षिय दुर्गाबहादुर विकले बलात्कार गरेका थिए । त्यस्तै धरान–५ कि एक युवतीलाई आफ्नै मामाले बारम्बार बलात्कार गरेको घटना यस अघि सार्वजनिक भएको थियो भने दोषि अझै पक्राउ पर्न सकेका र्छैनन्

Comments
Post a Comment