एउटै ढुंगाबाट बनेको विश्वकै सबैभन्दा ठूलो शिव लिङ्गबारे खुल्यो रहस्य,सेयर गरेको ३ दिनमा धन लाभ हुनेछ
एउटै ढुंगाबाट बनेको विश्वकै सबैभन्दा ठूलो शिव लिङ्गबारे खुल्यो रहस्य,सेयर गरेको ३ दिनमा धन लाभ हुनेछ भगवान शिवको मन्दिर तपाई धेरै ठाउँमा देख्न सक्नुहुन्छ। तर कुनै मन्दिर यस्तो हुन्छ जहाँ एउटै ढुंगाबाट शिव लिङ्ग बनाएको छ।भारतको भोजपुर मध्यप्रदेशको राजधानी भोपालबाट ३२ किलोमिटर टाढा पर्छ। भोजपुरमा रहेको पहाडमा एक विशाल, अधुरो शिव मन्दिर रहेको छ। यो शिव मन्दिरलाई भोजेश्वर मंदिरको नामबाट चिन्ने गरिन्छ।
भोजपुर तथा यो शिवमन्दिरको निर्माण परमार वंशको प्रसिद्ध राजा भोजले इ.सं. १०५५मा बनाएका थिए। यो मन्दिरको विशेषताहरु धेरै छन्। यो मन्दिरको पहिलो विशेषता यहाँको शिव लिङ्ग एउटै ढुंगाबाट बनेको छ जुन सबैभन्दा धेरै ठूलो रहेको छ। सम्पूर्ण शिवलिंगको लम्बाइ ५.५ मिटर (१८ फिट), व्यास २.३ मिटर रहेको छ।
अर्को विशेषता भनेको पछाडिको भागको ढलान भर्खरै बनेको छ। भर्खरै बनेको मन्दिर विशाल ढुंगाबाट बनाइएको थियो। यस्तो संरचना कुनै मन्दिरमा पनि अहिलेसम्म राखिको छैन। एउटै ढुंगाको तौल ७० टन रहको छ।
यसको तेस्रो विशेषता भनेको अहिलेसम्म मन्दिरको निर्माण अधुरै रहेको छ। यति धेरैवर्षसम्म यो मन्दिर किन नबनेको भन्ने रहस्य अझै गोप्य नै रहेको छ।
अन्य समाचार:- सिंह राशिका मानिसहरुका स्वभाव र व्यक्तित्व
सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo):
यस राशिको प्रतिनिधित्व शक्तिशाली सिंहले गर्दछ। यस राशिले गर्व, बहुभाषी, मजबूत, आत्मविश्वास र साहसी गुणहरुको प्रदर्शित गर्दछ। यदि कुनै पनि मिसनको अन्त्यमा शीर्ष स्थानमा आफूलाई देख्दैनन् भने उनीहरु त्यस मिसनमा भाग नै लिदैनन।
तर्क या विफलताले उनीहरुलाई तेज प्रतिक्रियाको लागि उत्तेजित गर्छ। उनीहरु हृदयबाट नै काम गर्छन। ईमान्दार र आकर्षक व्यक्तित्वका धनी सिंह राशिका व्यक्तिहरु आफ्नो गल्तीमा पनि उदार हुन्छन। स्नेह र नाटकीय व्यवहारको कारण उनीहरु भीडमा पनि फरक नजरमा देखिन्छ। र आफ्नो आकर्षक व्यक्तित्वले मानिसहरुलाई प्रभाव पार्न सफल हुन्छन।
उनीहरुले मानिसहरुको मनमा अमिट छाप छोड्छन। उनीहरु धेरै नै महत्वाकांक्षी हुन्छन र उनका तागतले लक्ष्य पूरा गर्ने शक्ति दिन्छ। आफ्नो लक्ष्यको पूरा गर्न उनीहरु अति आत्मविश्वासी र तीव्र गतिले अगाडी बढ्छन तर कहिलेकाहीं आफ्नो ध्यानबाट विकेन्द्रित हुन्छ। यद्यपि सिंह राशिका व्यक्तिहरु स्पष्टवादी, चलाख र धृष्ट हुन्छन , तर भित्री रुपले भने उनीहरु उदार हुन्छन।
धेरै पटक मानिसहरुले उनीहरुको व्यवहारको साथ अपमानित महसुस गर्छन तर पछि उनीहरुसँग सहमतिमा आउछन। उनीहरुसँग वरपरको वातावरणको लागि सुन्दरताको भावना हुन्छ। उनीहरु समय परिस्थिति अनुसार नम्र राजनीतिक गुणहरु देखाउछन। तथापि उनीहरु सजिलै धनी, बोल्ड, प्रसिद्ध र सुन्दर मानिसहरु प्रति आकर्षित हुन्छन, र धन र विलासिताले पनि उनीहरुलाई आकर्षित गर्छ।
उनीहरु आफ्नो राशिको प्रतीक जस्तै भव्य जीवन शैलीको नेतृत्वमा विश्वास गर्छन। सिंह राशिका व्यक्तिहरुलाई बस्नका लागि सबैभन्दा उपयुक्त ठाउँ भित्तामा राखिएको ऐनाको अगाडी हो। उनीहरुका लागि अधीनस्थ नोकरी अनुकूल हुदैन, उनीहरुलाई सेतो कोटसँग सम्बन्धित नोकरीमा सफलता हासिल गर्न सक्छन। विशेष गरि नेता वा प्रबन्धकको रुपमा उनीहरुको करियरले ठुलो फड्को मार्न सक्छन। उनीहरुमा आरामदायक जीवन बाँच्ने चाहना हुन्छ।
समाजमा उनीहरु सम्मानित, बलियो, शक्तिशाली, राम्ररी संगठित र आदर्शवादी हुन्छन। सिंह राशिका लागि रचनात्मकता, आदर्शवाद, नेतृत्व, असिम उत्साह, महत्वाकांक्षा सबैभन्दा ठुलो सम्पति हो। उनीहरू आफ्नो दृढविश्वास, भावनाको उदारता र अत्यधिक उर्जाको साथ सफल हुन् कटिबद्ध हुन्छन्। कहिलेकाहीं उनीहरु राजकीय स्वभावका हुन् सक्छ , तर उपस्थितिको परवाह बिना उनीहरु निर्णायक, तीव्रता, गर्व र अद्भुत तरिकाबाट रोमान्टिक हुन्छन। उनीहरु आफ्नो स्तर प्रति सचेत रहन्छन र आफ्नो उदार दिलको कारण सबै खुशी भएको देख्न चाहन्छन।
Comments
Post a Comment