काठमाडौँ- काठमाडौंको कीर्तिपुरमा एक साइकल यात्रुको मृत्यु भएको छ ।मृत्यु हुनेमा नाम नखुलेका अन्दाजी ३५ वर्षीय पुरष रहेका छन् ।कीर्तिपुरमा त्रिभुवन विश्व विद्यालय ९त्रिवि०को मूल गेट नजिकै नालामा खसेर उनको मृत्यु भएको बताइएको छ ।
स्थानीयहरुले ढलमा एक साइकल यात्रु खसेको प्रहरीलाई जानकारी गराएपछि प्रहरीले ती व्यक्तिलाई ढलबाट मृत अवस्थामा निकालेपनि उनी कतिबेला ढलमा खसे तइो भने थाहा नभएको बताइएको छ ।यसरी खुल्ला ढलमा परी एक व्यक्तिको मृत्यु भए पछि यस ढललाई सरकारको जनता मर्ने पासो भनेर नाम समेत दिन थालिएको छ । तस्विर हेरे पनि मन नरुने सायदै होलान

Comments
Post a Comment