मार्केटमा गएर तरकारी किन्छन पुर्व राष्ट्रपति बाराक ओबामा, हाम्राले कहिले सिक्ने ?

काठमाडौ, १२ कार्तिक- फोटोमा देखिएका व्यक्तिलाई नचिन्ने मानिस संसार कमै छन् । जो अमेरिकामा दुई कार्यकाल चलाएका पुर्व राष्ट्रपति बाराक हुन ।

हुनत ओबामाको यो नै पहिलो फोटो होईन । भिभिआईपि जस्ता व्यक्ति जो जस्तो सुकै सेवा सुबिधा आफुँले भने बमोजिम पाउनसक्थे चुट्कीको भरमा ।

तर हाम्रा नेताज्यूहरुले अमेरिकी भू.पू. राष्ट्रपति बाराक ओबामाले जस्तै आफ्नो शपिंग ट्रली आफै तान्नु पर्दैन, यत्ति हो, ढुक्क संग श्रम गरी खान मिल्ने देश बनाईदिए पुग्छ। बाँकी हामी नेपालीहरु आफै गर्छौँ ।

हाम्रा नेताहरुको पारा अनौठो छ । खोला तर्दा अर्कैले बोक्नुपर्छ, पानि पर्दा छाता अर्कैले ओढाईदिनु पर्छ । हुँदा हुँदा सम्मान गर्दा लगाईदिएको खाता समेत अर्कैले समालीदिनु पर्छ । मन्दिरमा जुत्ता समेत अर्कैले समाल्दिनु पर्छ ।

केहि फोटोहरु हेर्नुहोस:




 

Comments