सर्लाही – सर्लाहीको रामनगर गाउँपालिका – ४ मा मंगलबार बिहान नेकपाका कार्यकर्ता र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जानको ज्यान गएको छ ।
बिहान ७ वजे नेकपाका कार्यकर्ताले चलाएको गोली लागेर स्थानीय ६५ वर्षीय बिलास महतोको ज्यान गएको सर्लाही क्षेत्र नम्बर ४ प्रदेश क बाट निर्वाचित सांसद बिरेन्द्र सिंहले जानकारी दिनुभयो । गोली लागेर अन्य चार जना घाइते भएका छन् ।
घाइते लिन गएको एम्बुलेन्समा समेत उनीहरुले तोडफोड गरेकाले घाइतेलाई उपचारमा लैजान समस्या परेको उहाँले जानकारी दिनुभयो । सोमबार बिहान सोही नगरपालिका वाडा नम्वर ४ बाट निर्वाचीत वाडा अध्यक्ष राम नरेश महतोलाई नेकपाका कार्यकर्ताले कुटपीट गरेपछि झगडा सुरु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभयो ।
नेकपाका कार्यकर्ताहरुले वाडा अध्यक्ष महतोको घरमा समेत तोडफोड गरेका छन् । त्यस स्थानमा केही बेर अघि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट थप प्रहरी पठइएको छ ।

Comments
Post a Comment