गर्भपतन अब अधिकार र कसुर दुवै हुने भएको छ । महिलाका हकमा गर्भपतन संविधानमा मौलिक हकअर्न्तगत राखिएको छ भने सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यसम्बन्धी विधेयकको मस्यौदामा गर्भपतन कसुर हुने व्यवस्था गरिएको छ ।
कसुर गर्भपतन गराउन दबाब दिनेका हकमा कायम हुनेछ । नागरिक दैनिकले समाचार छापेको छ ।कुनै पनि महिलाले आफ्नो इच्छाबमोजिम विवाह नगरी सन्तान जन्माउन सक्ने अधिकार कानूनले सुरक्षित गर्न लागेको छ ।
सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यसम्बन्धी विधेयकमा यो अधिकार सुरक्षित गरिएको हो ।संविधानको मर्मअनुसार प्रजनन अधिकारलाई कानूनमा सुरक्षित गरिएको मन्त्रालयकमा प्रवक्ता ढकालले बताए ।
संविधानले नै विवाह नगरी महिलालाई सन्तान जन्माउन सक्ने हकको व्यवस्था गरिसकेको छ, उनले भने सविधानमा व्यवस्था भएको कुरा कसैले दिइरहनुपर्ने विषय नभएको उनले बताए ।

Comments
Post a Comment