काठमाडौं। मानिसहरु आफ्नो मुटु, मृगौलाको बिषयमा जति चिन्तीत हुन्छन, त्यती चिन्ता आफ्नो कलेजोको बारेमा गरेको पार्इँदैन। तर कलेजो यति संवेदनशिल छ कि हामीले गरेको हेलचक्राइले मानिसको ज्यानै जान्छ। हाम्रा दैनिक क्रियाकलापहरु र खानपानले हामी आफैले आफ्नो कलेजो बिगारीरहेका त छैनौ ?
कलेजो लाई कसरी बचाउने ? के खाने ? के नखाने ? कलेजो रोगका लक्षण के के हुन ? कलेजो रोग लागेमा यसको उपचार कसरी गर्न सकिन्छ ? लगायतका बिषयमा पेट तथा कलेजो रोग बिशेषज्ञ डा। सुवास भट्टराईले निकै उपयोगी जानकारी दिएका छन्। थाहै नपाइ हामीले हाम्रो कलेजो कसरी बिगारीरहेका छौँ ? हेर्नुहोस तलको अति महत्वपुर्ण भिडियो :

Comments
Post a Comment