अब म मर्छु भन्दै धरधरी रोए- झक्कड थापा,भने- मलाई सबैले कमाई खाने भाँडो बनाए (भिडियो सहित)

भाईरल गायक झक्कड थापा एक अन्तर्वार्तामा धुरुधुरु रोएका छन् । नेपाल आईडलबाट भाईरल भएका झक्कड दोस्रो बर्ष मिडियामा आए ।

सबैलाई हँसाउने गीत गाएर चर्चामा आएका झक्कडलाई पहिलो बर्ष बिदेशमा भएका कारण आफु यति चर्चामा छु भन्ने नै थाहा भएन तर उनलाई एक व्यक्तिले नेपाल ल्याए ।नेपालमा आईसकेपछि उनले धेरै युटुब च्यानलमा अन्तर्वार्ता दिए ।

रमाईला झक्कडको रमाइृलोपना सबैले रुचाए । म्युजिक ििभडियोहरु पनि खेले, गीत पनि गाए । भद्रगोलमा सन्देशमुलक प्रस्तुतिका कारण उनलाई देश तथा बिदेशबाट सहयोग पनि आयो तर उनले एउटा बाटो तय गर्न सकेनन् ।

अब के गर्ने ? कलाकार बन्ने कि फेरी बिदेश जाने । घरको ऋण तिरेका झक्कड रनभुल्ल छन् । उनलाई सबैले आफ्नो चर्चा छउन्जेल युज गरेको बताउँछन् , अब मर्छु भन्दै झक्कडले नयाँ नयाँ न्युज नेपालका शिशिर भण्डारीसँग यस्तो बह पोखे । भिडियो हेर्नुस

Source:Tajakhabar

Comments