एजेन्सी। बलिउड अभिनेता सलमान खान सोमबार आफ्नो एक फ्यानलाई भेट्न टाटा मेमोरियल अस्पताल मुम्बई पुगे। फ्यानसँगको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भएको छ। जसमा सलमान खान एक बालकसँग कुरा गर्दै उनलाई हसाउँने कोशिश गरिरहेका छन्।
गोविन्द नामका एक व्यक्तिले सलमानसँग अनुरोध गर्दै एक बालकलाई भेट्न आग्रह गरे जो क्यान्सर पीडित हुन्। उनको आग्रहपछि सलमान अस्पताल पुगेर ती बालकसँग केही बेर कुरा पनि गरे अनि उनलाई हसाउन पनि खोजे।
सलमान अरुलाई सहयोग गर्ने विषयमा अगाडि छन्। उनले २०१० मा ‘तारक मेहना का उल्टा चश्मा’ का डाक्टर हंसराज हाथी अर्थात कवि कुमार आजाद (जो अब जीवित छैनन्) लाई पनि सहयोग गरेका थिए।
सलमानले आजादलाई ब्यारियाट्रिक सर्जरी (मोटोपना घटाउने सर्जरी) गराएका थिए। त्यतिबेला डा. हाथीको आर्थिक अवस्था राम्रो थिएन। जब यो कुरा सलमानले थाहा पाए तब उनले अस्पतालको बिल भर्पाई गरेका थिए। अपरेशनपछि डा. हाथीले सलमानलाई भेटेर धन्यवाद भनेका थिए।
सलमान खान चाँडै फिल्म ‘भारत’ मा आउँदैछन्। फिल्ममा सलमानको साथमा कैटरिना कैफ र दिशा पाटनी लीड रोलमा छन्। अली अब्बासको निर्देशनमा बसेको फिल्म ‘भारत’ २०१९ मा रिलीज हुँदैछ।

Comments
Post a Comment