बलिउड नायिकाका एेश्वर्या रायका भाइरल भएका १० तस्बिर

काठमाडौं : बलिउडकी चर्चित नायिका एेश्वर्या रायको सौन्दर्यताले सबैलाई लोभ्याउने गर्छ।उसो त उनी अभिनयमा पनि उत्तिकै दख्ल छिन्। उनका फ्यानले भन्ने गरेका हुन्छन् उनको अभिनयभन्दा सौन्दर्यताले लठ्ठ बनाउँछ।

 

उनले बलिउडका दर्जनौं फिल्ममा अभिनय गरिसकेकी छन्।अभिनय गरेका 'हम दिल दे चुके सनम', 'देवदास' र 'एे दिल है मुस्किल' लगायत फिल्म हेरेपछि उनको सौन्दर्यतामा डुबुल्की मार्ने ह्वात्तै बढे। अझैं पनि एेश्वर्याका फ्यानको कमी छैन।

नोभेम्बर १,१९७३ मा जन्मिएकी एेश्वर्याका तस्बिरले पटक पटक बलिउड तताउँदै आएको छ। सोसल मिडियामा भाइरल भएका यी हुन् एेश्वर्याका १० तस्बिर।





 

Comments