१७ कार्तिक,काठमाडौँ- चलचित्र ‘प्रसाद’को अफिसियल ट्रेलर सार्वजनिक गरेको छ । गायन रियालिटी शो ‘नेपाल आइडल’ मार्फत युनिटले ट्रेलर सार्वजनिक गरेको हो । निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य(मान्यता विरुद्धको कथामा निर्माण गरिएको ‘प्रसाद’को ट्रेलरमा सबै कुरा देखाइएको छ ।
चलचित्रको यस अघि सार्वजनिक ‘लै लै’ र ‘बनकि चरी ‘ले अहिले बजारमा राम्रै चर्चा पाउनुको साथै दर्शकले रुचाएका छन् । चलचित्रमा विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ । मंसिर २१ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रलाई सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । नेपाल आइडलको स्टेजबाट गरियो ‘प्रसाद’को ट्रेलर लञ्च हेर्नुहोस् ट्रेलर :

Comments
Post a Comment