काठमाडौं । अहिले विश्वमा मात्रै नभएर नेपालमा पनि सामाजिक सञ्जालका प्रायोगकर्ता बढ्दै गएका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा कोही न कोही भाईरल हुने गरेका छन्। कहिले नेपाल आईडलका झक्कड, काउलीबुढी, बाल गायक अशोक दर्जी, हुँदै अहिले लाहुुरेनी बुढी भाईरल भएकी छन्।
उनको १६ मिनेटको भिडियो फेसबुकमा पोष्ट भएपछि सामाजिक सञ्जालमा काउली बुढी (सन्ध्या बुढा) जस्तै एकाएक चर्चा हुँदैछ। लाहुरेनीको चर्चा यस अर्थमा पनि भएको छ कि, कलाकारितासँगै थोरै अश्लीलता पस्केर चर्चा बटुल्न चाहने कलाकार ज्योति मगर, तिर्सना बुढाथोकी र सरस्वती तामाङलाई अश्लील नबन, खुर्मीले काट्छु भनेकी छन्।
हेर्नुहोस् भिडियोः

Comments
Post a Comment