नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम तिहार कोसेली, हरेक साल देउसीमा गुन्जिने याे भिडियाे

नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम तिहार कोसेली, हरेक साल देउसीमा गुन्जिने याे भिडियाे

काठमाडौँ : शरीरले धर्ती छोडेपनी आत्मा बाचिरहन्छ भने झै स्व. नायक श्रीकृष्ण श्रेष्ठको याद अझै हरेक मानिसमा जिवितै छ ।

उनले आफ्नो जिवनको अन्तिम चलचित्र “कोहिनुर” आम नेपाली सिने दर्शकको लागि छोडेर गए । तर उनी गए पनि उनका सम्झना आईरहने चिजहरु हामी माझ थुप्रै छन ।

अहिले तिहारको माहौल छ । कोहिनुर फिल्ममै समाबेश एक गीत हरेक साल तिहारमा गुन्जिने गर्छ ।

भिडियो हेर्नुस :

Comments