बालबालिकाले आफू माथि खसाउँछ। तर एउटी सानी बालिका जसले जन्मेदेखि आफ्नो हात नभएपछि खुट्टाले खाना नपोखाइ खाँदै आएकी छिन्।
यो बालिका आफ्नो जिवन आफैले बाँचिरहेकी छिन् तर यहाँ धेरै अपाङगता भएका मानिसहरु जीवनमा धेरै हरेश खाने गरेका छन्। उनीहरुको लागि यो प्रेरणाको स्रोत हुन सक्छिन्। यी बालिका रुसकी हुन्। उनको नाम भासिलिना हो। उनी खाना आफ्नो खुट्टाको औलाको मद्दतले खादै आएकी छिन्।
उनले खाना खादै गरेको भिडियो सामाजिक सञ्जालमा राखेपछि धेरैले प्रशंसा गरेका छन्। तर अहिलेम मानिसहरुलाई केही समस्या परेमा पूरै अक्षम जस्तो भएर गुहार मागिरहेका हुन्छन्। यसकारण यी बालिका धेरैको प्रेरणाको स्रोत बन्न सक्छिन्। एजेन्सी

Comments
Post a Comment