१५ कार्तिक,काठमाडौँ । आज बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबारको तुलनामा आज सुनको भाउ १ सय रुपैयाँले घटेको हो। बुधबार प्रति तोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।
Comments
Post a Comment