विश्वकै होचा दम्पतिको खुशी र सुखी जीवन देख्दा जो कोही लोभिन्छन्

१६ कार्तिक,काठमाडौं- दश बर्षदेखि एकसाथ रहँदै आएका छन् यि दुई दम्पती । यी होचा दम्पत्ति ब्राजिलका स्थायी हुन् । पाउला ग्रेबियल दा सिल्वा बरोस जो ३० बर्षका भए र उनको प्रेमिका कतुसिया होशिनी २६ बर्षकी छिन् । यी दुईको भेट १० बर्ष पहिले सामाजिक सञ्जालमा भएको थियो । सर्वप्रथम त पाउलोले जब कतुसियासँग बोल्न खोजे तब उनले ब्लक गरिदिएकी थिइन ।

तर, पाउलोको संघर्षका अगाडि कतुसियाको केही लागेन । अन्ततः यी ३ फिटभन्दा होचो जोडीले कीर्तिमान राखे । अर्थात, यो विश्वकै होचा–पुड्का जोडीको गिनिज बुक अफ वल्र्ड रिकर्डमा रेकर्ड दर्ता गराएका छन् । पाउलो एक लिगल सेक्रेटरी हुन् भने कतुसिया ब्यूटी सलुन चलाउँछिन् । यिनी हरुको खुशी र सुखी जीवन देख्दा जो कोही लोभिन्छ । विश्वकै होचा दम्पतिको खुशी र सुखी जीवन देख्दा जो कोही लोभिन्छन्छन्

Comments