#OMG… नायिका रिचा शर्मामाथी सामुहिक बलात्कार पछि हत्याको प्रयास(गीति प्रशंग पुरा भिडियो हेरीदिनु होला र लइके सहरे गरिदिनुहोला )

#OMG… नायिका रिचा शर्मामाथी सामुहिक बलात्कार पछि हत्याको प्रयास

नायिका रिचा शर्माको सामुहिक बलात्कार भएको छ । आफ्नो प्रेमीसँग घुम्न गएकी नायिका शर्मा प्रेमी र उनका दुई जना साथीहरु बाटै बलात्कृत हुनुपरेको हो । तीन जनाको समुहमा रहेका केटाहरुले बलात्कार पछी उनलाई भिरबाट फालिदिएका थिए तर उनी बाँच्न सफल भएकी छिन । हस्पिटलमा उपचार पछि घर फर्केकी उनको मन सीसा झै फुटेको छ । आफ्नै प्रेमीबाट धोका पाएकी उनी यती बेला बिचलित भएकी छिन। तर यो घटना बास्तविकता भने हैन । एउटा म्युजिक भिडियोमा जिवन्त उतारीएको कथाबस्तु हो ।

पछिल्लो समय देशका बिभिन्न भागमा बलात्कारको घटनाहरु बढिरहेको बेला निर्देशक निकेश खड्काले सुजाता उपाध्याय मानन्धरको स्वर रहेको “सीसा झै” फुट्यो बोलको गीतको भिडियोमा यो कथालाई प्रस्तुत गरेका छन। “समाजमा भई रहेका यस्ता घटनालाई भिडियोमा उतारेर समाजमा अलीकती भने पनि जनचेतना फैलाउने कोशीस गरेको हुँ” निर्देशक निकेश खड्काले भने। उक्त गीतमा शब्द,संगीत र अरेन्ज किरण भण्डारीको रहेको छ। धीरज जङ्ग शाहको छायाङ्कन रहेको उक्त गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन। भिडियोमा रीचा शर्माको साथमा निर्जन थापाको अभिनय रहेको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Comments