Posts
- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
चुनावमा सूर्य सूर्य भन्दै भोट हाल्ने जनता अहिले सूर्यको तापमा जल्दै ! कतै तपाई पनि
पछ्ताउनु भा छैन ?

ओलीले उपचारका नाममा लिएको रकम दक्षिण एसियामै सबैभन्दा बढी,उपचार खर्चले ५८९ जना
भूकम्प पीडितको घर बन्न सक्ने

यी नै हुन् मलेसियामा नि:शुल्क कामदार पठाउने सम्झौता बदर नगरे जे पनि हुन्छ भन्दै
मन्त्रीलाई धम्की दिने व्यवसायीहरु

‘श्रीमती हुँदा पनि हस्तमैथुन गर्छु, कतै यो रोग त हैन ?’ पुरुष मित्रहरुले अवश्य पढौं
Posted on October 31st, 2018 140 पटक शेयर गरिएको स्वास्थ्य : यौन चाहना र
त्यसको पूर्तिको विषयमा जति कुरा गरेपनि कम हुन्छ । हरेक व्यक्तिमा फरक फरक किसिमको
यौन चाहना हुने गर्दछ । कतिपयका लागि यो हस्तमैथुनले पुरा हुन्छ भने कतिपयलाई विपरित
लिंगी साथीसँग यौनसम्पर्कमार्फत यो पुरा हुन्छ । अचम्म त के छ भने श्रीमती हुँदा हुँदै पनि
हस्तमैथुन गर्ने पुरुषहरु पनि हामीकहाँ भेटिन्छन् । कतिपय अनुसन्धानहरुले यस्ता पुरुषसँग
उनीहरुले यस्तो किन यसरी गर्छन् भनेर सोध्दा उनीहरुका फरक फरक जवाफ पाइन्छ ।
यतिमात्रै कहाँ हो र ? श्रीमतीसँग सेक्स गरेकै दिन पनि कतिपयले एकछिन पछि हस्तमैथुन गर्ने
गरेको पनि बताए । आखिर किन गर्छन् त यस्तो मानिसहरु ? मनोचिकित्सकहरुका अनुसार यौन
चाहना अत्यधिक हुने या पोर्नको लत भएका मानिसहरुलाई हस्तमैथुन भनेको चिया खाए सरह
हो रे । अर्कोतर्फ हस्तमैथुन आफैमा लत पनि हो । हस्तमैथुनको लत भएका मानिसहरुका लागि
श्रीमतीसँग यौन सम्पर्क गरेपनि फेरी हस्तमैथुन गर्ने चाहना हुन सक्छ । अर्कोतर्फ
श्रीमतीसँगको यौन सम्बन्ध सुखद भएन या त्यसबाट मानसिक सन्तुष्टि नभएको अवस्थामा पनि
मानिसले हस्तमैथुन गर्ने गर्दछन् । पछिल्लो समयमा भने बिभिन्न अश्लील सामग्रीहरु
छ्याप्छयाप्ती भेटिने भएकोले त्यो हेर्ने बानी भएकाहरुले बढी हस्तमैथुन गर्ने गरेका छन् । मैले
इन्टरनेटमा निकै पोर्न हेर्ने गर्छु । बिहा गरेको ३, ४ वर्ष भयो । श्रीमतीसँगको
यौनसम्बन्धमा कुनै समस्या छैन । समय समयमा हामीले यौन सम्पर्क गर्ने गर्छौं । तर मलाई
यही बीचमा अश्लील किसिमका कुराकानी हुने सामाजिक च्याट साइट हेर्ने बानी पर्यो ।
बिस्तारै मैले वास्तविक लाग्ने खालका पोर्न भिडियो पनि हेर्न थाले । श्रीमतीसँग यौन
सम्पर्क गरेपछि उनी भने निदाउँछिन् । म कहिले त निदाउँछु तर कहिले भने निन्द्रा नपर्दा
फेरी त्यही साइटहरु हेर्छु । अनि त्यहाँका उत्तेजित हुने किसिमका सामग्री हेर्दा मलाई
उत्तेजना आउँछ । अनि सुतेकी श्रीमतीलाई उठाउनु भन्दा मैले हस्तमैथुन नै गर्ने गर्छु । मलाई
यो गलत हो भन्ने लाग्छ, तर त्यस्ता साइट हेर्दा रोक्न सक्दिन ? के असर पर्छ बढी
हस्तमैथुनले ? हस्तमैथुन त्यसो त नराम्रो मानिँदैन । पूर्वीय दर्शनमा यसलाई बल क्षय गर्ने
क्रिया बताईपनि पाश्चात्य साहित्य र चिकित्सा विज्ञानले हस्तमैथुनलाई स्वभाविक मान्ने
गर्दछ । तर अति भए खति हुन्छ भने जस्तै हस्तमैथुनको लत नै बसे भने यसले समस्या निम्त्याउन
सक्छ । नियमित र बढी हस्तमैथुनको सबैभन्दाठूलो असर लिंगमा नै पर्छ । हस्तमैथुन बढी गर्ने
मानिसको शीघ्र स्खलन हुने सम्भावना बढी हुन्छ । अर्कोतर्फ लिंगको फेदतिर जोडिने नसाहरु
बढी तानिने भएकाले नसामा सुजन र दुखाई पनि हुन सक्छ । यस्तो दुखाई र सुजन चाँडै निको
नहुन पनि सक्छ । प्रायजसो इन्टरनेटमा पोर्न साइड हेर्ने बानी परेकाहरुमा यस्तो नसा दुख्ने
समस्या बढी हुने गर्दछ । किनभने नयाँ नयाँ भिडियो हेर्ने बानीले उनीहरुलाई छिटो स्खलन
हुन दिन्न । उनीहरु एकपछि अर्को भिडियो हेर्न थाल्दा लिंग लामो समयसम्म उत्तेजित नै हुन
पुग्छ । जसले नसाको समस्या देखिन सक्छ । के गर्ने ? त्यसैले हस्तमैथुनलाई एउटा सीमामा
राखेर गर्दा यसले समस्या गर्दैन । मुख्य कुरा यो लतको रुपमा विकास हुनु भएन । अर्कोतर्फ
पोर्न साइट हेर्ने बानी बन्द गर्नु जरुरी छ । किनभने पोर्न साइटले श्रीमती या
पार्टनरसँगको यौन सम्बन्धमा नै असर पर्छ । अर्कोतर्फ यसले मानसिकरुपमा समेत विकार र
यौन सम्बन्धका बारेमा नकारात्मक धारणा विकास गर्छ । 140 पटक शेयर गरिएको Posted
in Health RELATED POSTS कोलेस्टेरोल कसरी बढ्छ र बढेको कसरी थाहा पाउने ?
जानीराखौँ र अरुलाई पनि शेयर गरौँ कोलेस्टेरोल कसरी बढ्छ र बढेको कसरी थाहा पाउने ?
जानीराखौँ र अरुलाई पनि शेयर गरौँ जिरा खानुहोस् मोटोपना घटाउनुहोस् | दुई हप्तामा
घटाउनुहोस् ५ केजी वजन : पुरा हेर्नुस तपाई दंग पर्नुहुनेछ पुरा हेर्नुस [ भिडियो सहित ]
जिरा खानुहोस् मोटोपना घटाउनुहोस् | दुई हप्तामा घटाउनुहोस् ५ केजी वजन : पुरा हेर्नुस
तपाई दंग पर्नुहुनेछ पुरा हेर्नुस [ भिडियो सहित ] कुनकुन विरामीलाई सेक्सले फाइदा
गर्छ !! महत्वपूर्ण कुरा आज थाहा पाउनु होस कुनकुन विरामीलाई सेक्सले फाइदा गर्छ !!
महत्वपूर्ण कुरा आज थाहा पाउनु होस Post navigation भाइटीकाको उत्तम साइत
सार्वजनिक, शेयर गरेर सबैलाइ जानकारी गराउनुहोलाकुर्तामै बसी बसी यस्तो डान्स जुन देखर
तपाई हेरेको हरेई हुनुहुन्छ (भिडियो सहित ) यसमा प्रतिक्रिया दिनुहोस् ।